Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

रत्ननगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते

रत्ननगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते

images

इच्छाकामना न्युज

२०, जेठ २०८२
रत्ननगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते
images

चितवन । रत्ननगर नगरपालिका वडा नं–४, देवौलीस्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

सौराहाबाट टाँडीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००३ प ३२५७ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक कालिका–८ बस्ने ३१ वर्षीय आयुष घले र मोटरसाइकलपछाडि सवार सोही ठाउँ बस्ने १९ वर्षीया मनीषा प्रजा घाइते भएका हुन् ।

दुवै घाइतेको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको र उपचारमा चालकका भाइ संलग्न रहेको इलाका प्रहरी कार्यालय, रत्ननगरले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ २०, २०८२ मंगलवार - ११:२२:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology