Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो

एजेन्सी

१५, फाल्गुण २०७७
विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो
images

कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघेको छ । आज सम्म विश्वभर नै २५ लाख ३१ हजार १ सय मानिसको कोरोनाको कारण मृत्यु भएको छ । हाल सम्म विश्वभरि नै ११ करोड ४० लाख ७० हजार मानिस सङ्क्रमित भएका छन् ।

images
images

यस्तै ८ लाख ९६ हजार मानिस उपचार पछि निको भएका छन् । अमेरिकामा कोरोनाका कारण ५ लाख २३ हजारको मृत्यु भएको छ भने भारतमा मात्रै १ लाख ५६ हजारको मृत्यु भैसकेको छ । यस्तै ब्राजिलमा २ लाख ५२ हजारको मृत्यु भएको छ । रसियामा ८५ हजारको मृत्यु भएको छ । बेलायतमा भने कोरोनाका कारण १ लाख २२ हजारको मृत्यु भएको छ भने फ्रान्समा ८६ हजारको मृत्यु भएको छ । 

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - २०:१४:४९ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology