Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

नारायणी नदीमामा हाम फाल्न लागेकी युवतीको प्रहरीद्धारा उद्धार

नारायणी नदीमामा हाम फाल्न लागेकी युवतीको प्रहरीद्धारा उद्धार

images

इच्छाकामना न्युज

१८, आषाढ २०८२
नारायणी नदीमामा हाम फाल्न लागेकी युवतीको प्रहरीद्धारा उद्धार
images

भरतपुर । चितवनको नारायणी नदीमा हाम फाल्ने प्रयास गरेकी एक युवतीलाई चितवन प्रहरीले उद्धार गरेको छ ।

मंगलबार नारायणी किनारस्थित मोटरबोट नजिकैबाट भरतपुर १ पुल्चोकमा डेरा गरी बस्ने अन्दाजी २६ वर्षकी युवतीलाई प्रहरीले उद्धार गरेको जनाएको छ ।

उनलाई वडा प्रहरी कार्यालयमा राखिएको र परिवारलाई सम्पर्कमा ल्याउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १८, २०८२ बुधवार - ०९:३३:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology