Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

१३ लाख रुपियाँ नक्कली नोटसहित दुई जना पक्राउ

१३ लाख रुपियाँ नक्कली नोटसहित दुई जना पक्राउ

images

इच्छाकामना न्युज

३२, आषाढ २०८२
१३ लाख रुपियाँ नक्कली नोटसहित दुई जना पक्राउ
images

काठमाडौँ, असार ३२ गते । प्रहरीले ठुलो परिणाममा हजार दरका नेपाली रुपियाँका नक्कली नोटका कारोबारीहरूलाई पक्राउ गरेको छ । प्रहरीले १२९३ वटा नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको हो । 

जाजरकोटको कुसे गाउँपालिका-५ बस्ने २२ वर्षीया दिलमाया सिंह ठकुरी र सोही गाउँकाे ३३ वर्षीय रामबहादुर सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उनीहरू नक्कली नोटको कारोबार गर्ने गरेको सूचना पछि प्रहरीले खोजतलास गरी नोट सहित पक्राउ गरेको र खोजतलासका क्रममा १५ पोका बनाएर राखेको अवस्थामा १९ किलोग्राम अफिम [लागु औषध] समेत बरामद गरेको जनाएको छ । 

images
प्रकाशित मिति :आषाढ ३२, २०८२ बुधवार - १९:१३:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology