Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तलब खोज्ने होइन, तलब दिने बन्नुहोस्: प्रधानमन्त्री केपीशर्मा ओली

तलब खोज्ने होइन, तलब दिने बन्नुहोस्: प्रधानमन्त्री केपीशर्मा ओली

इच्छाकामना न्युज

१६, श्रावण २०८२
तलब खोज्ने होइन, तलब दिने बन्नुहोस्: प्रधानमन्त्री केपीशर्मा ओली
images

काठमाण्डौ । प्रधानमन्त्री केपीशर्मा ओलीले तलब खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण रहेको बताए। सरकारसँग स्टार्टअप लोन लिएर उद्यममा प्रगति गरिरहेका युवाहरूका उत्पादन हेरेका प्रधानमन्त्रीले उद्यमशीलताले मुलुकलाई समृद्धीको बाटोमा लैजाने बताए।  

images
images

‘कसैले तलब खोज्छन्, उहाँहरूले रोजगारी सिर्जना गर्नु भएको छ,’ उनले लेखेका छन्, ‘उत्पादन बढाउनु भएको छ।सबैलाई उद्यम र सृजनशीलताका लागि शुभकामना !’

images
प्रकाशित मिति :श्रावण १६, २०८२ शुक्रवार - ०९:२०:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology