Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

भरतपुरमा स्कुटरको ठक्करबाट दुई जना घाइते

भरतपुरमा स्कुटरको ठक्करबाट दुई जना घाइते

इच्छाकामना न्युज

१७, श्रावण २०८२
भरतपुरमा स्कुटरको ठक्करबाट दुई जना घाइते
images

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१०, रमाइलो चोकमा स्कुटरले साइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

images
images

लु ५७ प ५७०० नम्बरको स्कुटरको ठक्करबाट साइकल चालक भरतपुर–११ बस्ने ६८ वर्षीय श्यामबहादुर क्षेत्री र स्कुटर चालक कावासोती–१३ बस्ने ३५ वर्षीय विष्णु पौडेल घाइते भएका हुन् ।

घाइतेहरुको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र दुवै सवारीसाधन जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - १५:५०:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology