Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

लण्डनमा मृत भेटिए नेपाली विद्यार्थी

लण्डनमा मृत भेटिए नेपाली विद्यार्थी

इच्छाकामना न्युज

२६, कार्तिक २०८२
लण्डनमा मृत भेटिए नेपाली विद्यार्थी
images

बेलायतमा अध्ययनरत एक विद्यार्थी मृत भेटिएका छन्। गैर आवासीय नेपाली संघ युकेका अनुसार युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फरमेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय योमन चन्द  मंगलवार बिहान सुतेकै अवस्थामा मृत भेटिएका हुन्। 

images
images

गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष राजेन्द्र पुडासैनीका अनुसार सल्यान स्थायी घर भएका चन्दको लण्डनस्थित एजवेयरमा निधन भएको हो। एनआरएनए युकेले परिवार सँगको परामर्श पनि उनको अन्त्येष्टि गरिने जानकारी दिएको छ। 

अध्यक्ष पुडासैनीले  बेलायतमा पढ्न आएका नेपाली विद्यार्थीहरूले विभिन्न समस्या भोगेको बताउँदै उनीहरूको जागिर, मानिक स्वास्थ्य लगायतका विषयमा जनचेतना आवश्यक रहेको बताए।

images
प्रकाशित मिति :कार्तिक २६, २०८२ बुधवार - १०:२०:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology