Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

साउदी अरबमा बस दुर्घटना हुँदा ४२ भारतीयको मृत्यु

साउदी अरबमा बस दुर्घटना हुँदा ४२ भारतीयको मृत्यु

images

एजेन्सी

१, मंसिर २०८२
साउदी अरबमा बस दुर्घटना हुँदा ४२ भारतीयको मृत्यु
images

साउदी अरेबियामा सोमबार राति सडकमा बस दुर्घटनामा ४२ भारतीयको मृत्यु भएको छ।

मक्काबाट मदीना जाँदै गरेको बस डीजल ट्यांकरसँग ठोक्किँदा आगो लागेको थियो। मृतकमध्ये २० महिला र ११ बालबालिका रहेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार बसको चालक मात्र जीवित बचेका छन् ।

मृतकमध्ये अधिकांश हैदराबादका नागरिक रहेको बताइएको छ। दुर्घटना मदीना नजिक करिब १६० किलोमिटर टाढा मुहरास क्षेत्रमा भारतीय समयअनुसार रात करिब १ः३० बजे भएको थियो।

images
प्रकाशित मिति :मंसिर १, २०८२ सोमवार - १२:१३:०७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology