Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा ईम कुमार मल्ल निर्वाचित

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा ईम कुमार मल्ल निर्वाचित

इच्छाकामना न्युज

२९, पौष २०८२
तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा ईम कुमार मल्ल निर्वाचित
images
दमौली, २९ पौष — तनहुँ उद्योग वाणिज्य संघको १८औँ महाधिवेशनबाट अध्यक्षमा ईमकुमार मल्ल निर्वाचित हुनुभएको छ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा सुबोध अधिकारी, प्रथम उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ र द्वितीय उपाध्यक्षमा भिमलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ। कोषाध्यक्ष पदमा शिवओम मल्ल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।
नव–निर्वाचित पदाधिकारीहरूले तनहुँ जिल्लाको उद्योग, व्यापार तथा व्यवसायिक हकहित संरक्षण र प्रवर्द्धनका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

images
प्रकाशित मिति :पौष २९, २०८२ मंगलवार - २३:३१:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology