Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

images

रासस

४, भाद्र २०८३
विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
images

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको छ ।

कार्यदलका सदस्यमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, राम लामा, टीका सङ्ग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ हुनुहुन्छ ।
कार्यदलको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले राससलाई जानकारी दिनुभयो । रासस
 
 

images
प्रकाशित मिति :भाद्र ४, २०८३ बिहिवार - ११:१३:१८ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology