Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

मुख्यमन्त्री किरण थापामगरले भदौ ७ गते विश्वासको मत लिने

मुख्यमन्त्री किरण थापामगरले भदौ ७ गते विश्वासको मत लिने

रासस

५, भाद्र २०८३
मुख्यमन्त्री किरण थापामगरले भदौ ७ गते विश्वासको मत लिने
images

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७ गते विश्वासको मत लिनुहुने भएको छ । उहाँले भदौ ७ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

images
images
मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम उक्त दिन विश्वासको मतको प्रस्ताव सभामा प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिव रामकुमार पौडेल आज जारी गर्नुभएको सूचनामा जनाइएको छ । थापा मगरलाई बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियोे । रासस

images
प्रकाशित मिति :भाद्र ५, २०८३ शुक्रवार - १६:४८:०७ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology