धरान, २३ चैत । नेपालको पूर्वी जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पकाे केन्द्रबिन्दु भारतकाे सिक्किम भएकाे जनाइएकाे छ । भूकम्प ५.६ रेक्टर स्केल रहेकाे जनाइएकाे छ
इलामसहित पूर्वी पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले जनाएका छन् । राजधानी काठमाडाैंमा पनि यसकाे सामान्य महसुस भएकाे छ । यसबारे विस्तृतमा विवरण अझै आएको छैन ।