Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आजदेखि अन्तर्राष्ट्रिय उडानहरु बन्द 

आजदेखि अन्तर्राष्ट्रिय उडानहरु बन्द 

इच्छाकामना न्युज

२४, बैशाख २०७८
आजदेखि अन्तर्राष्ट्रिय उडानहरु बन्द 
images

काठमाण्डौ, २४ बैशाख । कोरोना भाइरसको नयाँ भेरियन्ट फैलँदा महामारीको रुप लिइरहेका बेला सरकारी निर्णयअनुसार आजदेखि देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको छ ।

images
images

आन्तरिक उडानहरु बैशाख २० गतेदेखि नै बन्द भइसकेको छ ।अन्तर्राष्ट्रिय उडानमा चार दिनको समयसीमा राखिएको कारण यो बीचमा विमानस्थल निकै व्यस्त हुन पुग्यो । गएको दुई दिनमात्र विमानस्थलबाट एक सय ७ वटा उडान भएका छन् ।

बैशाख १९ गते बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय गरेको थियो ।

images
प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - ०९:२४:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology