Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गोरखाको शहिद लखन गाउँपलिकामा आजमात्रै १० जना संक्रमित थपिए

गोरखाको शहिद लखन गाउँपलिकामा आजमात्रै १० जना संक्रमित थपिए

इच्छाकामना न्युज

२४, बैशाख २०७८
गोरखाको शहिद लखन गाउँपलिकामा आजमात्रै १० जना संक्रमित थपिए
images

घैरुङ, २४ बैशाख । गोरखाको शहिद लखन गाउँपालिकामा आज पनि कोरोना संक्रमित थपिएका छन्। गाउँपालिकामा आज मात्रै १० जना संक्रमित थपिएका हुन्। 

images
images

क्षयरोग उपचार केन्द्र पोखरा र विध ल्याव ललितपुरमा गरिएको स्वाव परिक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशानलय गण्डकीले जानकारी दिएको छ। संक्रमित हुनेहरुमा गाउँपालिकाको वडा नं. ८ का ३६ र ६८ वर्षका २ महिलाका साथै सोहि वडाका २८, ७२, ४२, ४१, ६३, ५२ र ५६ वर्षका ७ जना पुरुषहरु रहेका छन्। 

यस्तै गाउँपालिकाको वडा नं. १ का ४२ वर्षिया महिलामा पनि विद्य ल्याव ललितपुरमा गरिएको स्वाव परीक्षणमा कोरोना पोजेटिभ देखाएको छ।

images
प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - २०:०३:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology