Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

घ्याल्चोक प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मल्ल ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

घ्याल्चोक प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मल्ल ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

images

इच्छाकामना न्युज

८, कार्तिक २०७८
घ्याल्चोक प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मल्ल ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित
images

गोरखा, ८ कार्तिक । घ्याल्चोक प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरसिंह मल्ल ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।

उच्च अनशासनमा रहेर उत्कृष्ट कार्यसम्पादन गरेको, आफ्नो क्षेत्रमा घटेका घटनाको फरार अभियुक्त पक्राउ गरेको, बिपद्का घटनामा तत्काल उद्वार राहतमा खटिएका कारण उनलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए ।

उनलाई सोमवार गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले पुरस्कार सँगै आसोज महिनाको उत्कृष्ठ प्रहरी घोषित गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयले हरेक महिना उत्कृट काम गर्ने माध्येबाट एक जनालाई ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित गर्दै आएको छ ।

images
प्रकाशित मिति :कार्तिक ८, २०७८ सोमवार - २२:०५:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology