Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी गाउँपालिकामा भोली कात्तिक २३ गते एष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाईने

आँबुखैरेनी गाउँपालिकामा भोली कात्तिक २३ गते एष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाईने

इच्छाकामना न्युज

२२, कार्तिक २०७८
आँबुखैरेनी गाउँपालिकामा भोली कात्तिक २३ गते एष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाईने

आँबुखैरेनी, २२ कार्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिकामा भोली कात्तिक २३ गते एष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत भदौमा पहिलो डोज लगाएका समूहलाई लक्षित गरि दोस्रो डोजको खोप लगाउन लागिएको हो।

images

गाउँपालिकामा १८ वर्षमाथिका ५ सय ७४ जना नागरिकलाई एस्ट्राजेनेकाको पहिलो डोज खोप लगाईएको थियो । गाउँपालिकाको ४ वटा खोप केन्द्र मार्फत उनीहरुलाई खोप लगाईएको हो।

उक्त खोप गाउँपालिकाका भित्र रहेका स्वास्थ्य चौकी आँबुखैरेनी, आधारभुत स्वास्थ्य केन्द्र सत्रसय, तिलबारी र भाँगेबाट स्थानीय नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाईएको थियो। 

पहिलो डोज लगाएका व्यक्तिहरुले पहिले खोप लगाएको स्वास्थ्य संस्थामा गएर लगाउन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखेलले जनाकारी दिएका छन्।

253661786_256753426479146_5957928414774134016_n.jpg

images
प्रकाशित मिति :कार्तिक २२, २०७८ सोमवार - १७:४५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology