Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

अखिल नेपाल खेलकुद महासंघ तनहुँको अध्यक्षमा आँबुखैरेनीका गुप्त बहादुर राना निर्वाचित

अखिल नेपाल खेलकुद महासंघ तनहुँको अध्यक्षमा आँबुखैरेनीका गुप्त बहादुर राना निर्वाचित

इच्छाकामना न्युज

२७, कार्तिक २०७८
अखिल नेपाल खेलकुद महासंघ तनहुँको अध्यक्षमा आँबुखैरेनीका गुप्त बहादुर राना निर्वाचित
images

तनहुँ, २७ कार्तिक । अखिल नेपाल खेलकूद महासंघ तनहुँको अध्यक्षमा आँबुखैरेनीका गुप्त बहादुर राना निर्वाचित भएको छ । महासंघको शुक्रबार दमौलीमा भएको प्रथम जिल्ला भेलाले आँबुखैरेनीका रानालाई अध्यक्ष पदमा सर्बसम्बत निर्बाचित गरेको हो । 

images
images

1636763544-Voi2z.jpg

अध्यक्ष रानाको अध्यक्षतामा ४९ सदस्यीय जिल्ला कमिटी गठन गरेको अखिल नेपाल खेलकूद महासंघ तनहुँ जिल्लाका इन्चार्ज विष्णु खत्रीले जानकारी दिए ।  निर्वाचित खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका सभासदस्य आशा कोइरालाले टीका लगाएर बधाई दिएकी थिइन्। 

images
प्रकाशित मिति :कार्तिक २७, २०७८ शनिवार - २०:४१:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology