Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

यसवर्ष पनि इच्छाकामना मन्दिर परिसरमा रातभर पञ्चमी मेला नलाग्ने, पञ्चबली सहितको फुलको डोली र पुजाआजा भने हुने

यसवर्ष पनि इच्छाकामना मन्दिर परिसरमा रातभर पञ्चमी मेला नलाग्ने, पञ्चबली सहितको फुलको डोली र पुजाआजा भने हुने

इच्छाकामना न्युज

६, मंसिर २०७८
यसवर्ष पनि इच्छाकामना मन्दिर परिसरमा रातभर पञ्चमी मेला नलाग्ने, पञ्चबली सहितको फुलको डोली र पुजाआजा भने हुने
images

कुरिनटार, ६ मंसिर । यस बर्ष चितवनको इच्छाकामना गाउँपालिका ५ मा रहेको मन्दिर इच्छाकामना मन्दिर परिषरमा एकादशी मेला नलाग्ने भएको छ ।परापुर्वकालदेखिनै ठूलो एकादशीमा मेला लाग्दै आएको इच्छाकामना मन्दिर परिषरमा यस बर्ष भने नियमित पुजाआजा मात्र हुने भएको हो ।

images
images

मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले अघिल्लो रातभर सांस्कृति मेला नलाग्ने तर बिहान भने नियमित पुजा आजा हुने बताउनुभयो । उहाँका अनुसार अघिल्लो रातभर मेला नलागेपनि बिहान पञ्चवली फुलको डोली सहित पुजाआजा भने हुनेछ ।

इच्छाकामना ५ मा रहेको उक्त मन्दिरमा हरेक बर्ष ठूलो एकादशीको अवसरमा बृहद् सांस्कृतिक कार्यक्रमसहित मेला लाग्दै आएको थियो । गत बर्ष मेलाको अवसरमा गाउँपालिकाले पालिकाभर सार्वजनिक विदा समेत दिएको थिायो ।

images
प्रकाशित मिति :मंसिर ६, २०७८ सोमवार - १८:५२:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology