Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

प्रसिद्ध माईको मन्दिर मनकामनामा दर्शनार्थीको भिड बढ्दै, शनिबार मात्रै ११ हजार भन्दा बढि दर्शनार्थी आए

प्रसिद्ध माईको मन्दिर मनकामनामा दर्शनार्थीको भिड बढ्दै, शनिबार मात्रै ११ हजार भन्दा बढि दर्शनार्थी आए

शनिबार एकैदिन ८ हजार भन्दा बढिले केवलकार चढे

इच्छाकामना न्युज

१२, मंसिर २०७८
प्रसिद्ध माईको मन्दिर मनकामनामा दर्शनार्थीको भिड बढ्दै, शनिबार मात्रै ११ हजार भन्दा बढि दर्शनार्थी आए
images

कुरिनटार,१२ मंसिर। कोरोना महामारीका कारण लामो समय बन्द भई सर्वसाधरणका लागि खुल्ला गरिएको गोरखाको मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा दर्शनार्थीहरु आउने क्रम बढ्दै गएको छ ।

images
images

शनिबार ११ हजार बढी दर्शनार्थीहरु मनकामना मन्दिर पुगेको मुल पुजारी इनशान थापाले जानकारी दिनुभयो। केबलकार, सडक र पैदल मार्ग गरि सो संख्यामा दर्शनार्थीहरु मन्दिर पुगेका हुन् ।

यसैबिच शनिबार मात्र ८ हजार जनाले केबलकार चढेका छन् । मनकामना दर्शन प्रा.लि.का नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार कोरोना महामारीपछि एकै दिन ८ हजार जनाले केबलकार चढेको यो पहिलो पटक हो । गत शनिबार ६ हजार ७०० जनाले केबलकार चढेका थिए ।

images
प्रकाशित मिति :मंसिर १२, २०७८ आइतवार - ०८:४१:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology