Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मुग्लिनको मस्र्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाको पहिलो पटक कुरिनटारमा सेवा केन्द्र विस्तार

मुग्लिनको मस्र्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाको पहिलो पटक कुरिनटारमा सेवा केन्द्र विस्तार

मुग्लिनको मस्र्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाको पहिलो पटक कुरिनटारमा सेवा केन्द्र विस्तार

कुरिनटार, २ पुस । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा रहेको मस्र्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्थाले पहिलो पटक सेवा केन्द्र विस्तार गरेको छ। संस्थाले गाउँपालिकाको वडा नं. ४ स्थित कुरिनटारमा पहिलो पटक सेवा केन्द्र विस्तार गरेको हो।

images

सेवा केन्द्रको आज एक कार्यक्रमका बिच संस्थाका पूर्वअध्यक्ष जयलाल श्रेष्ठ र वर्तमान अध्यक्ष तेज बहादुर शेरचनले संयुक्त रुपमा उद्घाटन गरेका छन्। 

267404355_1737844536406453_5681109341684801643_n.jpg

मुग्लिनदेखि उक्त क्षेत्रका सदस्यहरुलाई सेवा दिदै आईरहेको सहकारीले त्यस क्षेत्रका सदस्यहरुलाई सहज रुपमा सेवा दिनको लागि कुरिनटारमा सेवा केन्द्र संचालनमा ल्याईएको संस्थाका व्यवस्थापक कुमार श्रेष्ठले जानकारी दिए।

वि.सं. २०६५ सालमा मुग्लिनमा स्थापना भएको उक्त सहकारी संस्था यस क्षेत्रकै नमूना सहकारीको रुपमा चिन्ने गरिन्छ। 

images
प्रकाशित मिति :पौष २, २०७८ शुक्रवार - ११:०१:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology