Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

वर्षौ पछि तनहुँको छिम्केश्वरी डाडाँमा हिउँ पर्‍यो

वर्षौ पछि तनहुँको छिम्केश्वरी डाडाँमा हिउँ पर्‍यो

इच्छाकामना न्युज

२१, माघ २०७८
वर्षौ पछि तनहुँको छिम्केश्वरी डाडाँमा हिउँ पर्‍यो
images

आँबुखैरेनी, २१ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिका ५ मा रहेको जिल्लाकै सबैभन्दा अग्लो स्थान छिम्केश्वरी डाडाँमा हिउँ परेको छ। गएराति देखि परेको अविरल वर्षासँगै आज बिहान देखि छिम्केश्वरी डाँडामा हिउँ परेको त्यहाँबाट स्थानीय शिक्षक सुर्यमान गुरुङले जानकारी दिए।

images
images

उनका अनुसार छिम्केश्वरीमा वर्षौ पछि हिउँ परेको हो । हिउँले यतिबेला छिम्केश्वरी डाडाँ सेताम्मे भएको छ। 

तस्वीरः शिक्षक सुर्यमान गुरुङको फेसबुकबाट

images
प्रकाशित मिति :माघ २१, २०७८ शुक्रवार - १०:४६:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology