Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

किभलाई मुख्य निशाना बनाउदै रुसी सेना

किभलाई मुख्य निशाना बनाउदै रुसी सेना

एजेन्सी

१५, फाल्गुण २०७८
किभलाई मुख्य निशाना बनाउदै रुसी सेना
images

मस्को पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन् । अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ । 

images
images

आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो । राजधानीमा गोलाबारी र ठूला बिस्फोटका आवाजहरु सुनिएका प्राप्त विवरणहरुलाई जनाइएको छ । 

images
प्रकाशित मिति :फाल्गुण १५, २०७८ आइतवार - ०८:३४:२४ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology