Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

राजधानी किभ नजिकै पुग्यो रुसी सेना

राजधानी किभ नजिकै पुग्यो रुसी सेना

एजेन्सी

२८, फाल्गुण २०७८
राजधानी किभ नजिकै पुग्यो रुसी सेना
images

किभ—रुसी सेनाले युक्रेनको उत्तर पश्चिममा तीव्र हमला गरेको विवरण सार्वजनिक भएको छ । रुसी फौज राजधानी किभबाट केबल २५ किलोमिटरको दूरीमा रहेका छन् । 

images
images

पश्चिममा लिभभदेखि सुमीको उत्तर पूर्व क्षेत्रसम्म रुसी सेनाहरू अगाडि बढ्दा युक्रेनका अन्य धेरै शहरहरूमा रातभर साइरनहरू सुनिएको बताइएको छ । दक्षिणी सहर मारिओपोलमा रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ लैजान पुनःः अवरोध गरेको युक्रेनी सेनाले आरोप लगाएको छ ।

युक्रेनमा रुसले २४ फेब्रुवरीदेखि हमला गरिरहेको छ । 

images
प्रकाशित मिति :फाल्गुण २८, २०७८ शनिवार - १५:३३:०४ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology