Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

प्रदेशस्तरीय प्रशिक्षण दिँदै प्रचण्ड

प्रदेशस्तरीय प्रशिक्षण दिँदै प्रचण्ड

इच्छाकामना न्युज

२९, फाल्गुण २०७८
प्रदेशस्तरीय प्रशिक्षण दिँदै प्रचण्ड
images

विराटनगर, २९ फागुन । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी भएका छन् । प्रदेश १ को प्रदेश समितिको राजनैतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले सम्बोधन गरिरहेका छन् । 

images
images

cm.jpg.jpg

विराटननगरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कार्यकर्तालाई ब्रिफिङ गरिरहेका छन् ।

सो कार्यक्रममा सहभागी हुन जाने क्रममा बिहान विराटनगर विमानस्थलमा उनले एमालेले संसद विघटन गर्न खाजेको, एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्ने तर्क नै गलत रहेको बताएका थिए ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - २१:१३:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology