Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

जापानमा गएको भूकम्प परि दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा

जापानमा गएको भूकम्प परि दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा

एजेन्सी

३, चैत्र २०७८
जापानमा गएको भूकम्प परि दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा
images

एजेन्सी । जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु भएको छ । भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन् । पूर्वी जापानमा ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

images
images

भूकम्पले पुर्याएको जनधनको क्षतिको पूर्णविवरण विवरण आइनसकेको प्राप्त समाचारमा जनाइएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

भूकम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर परकम्पनहरु आइरहेका छन् । भूकम्पको असर राजधानी टोकियोमा पनि देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा विद्युतीय सेवा अबरुद्ध भएको बिबिसीले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र ३, २०७८ बिहिवार - ०८:१४:५४ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology