Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

इरानमा भूकम्पमा परी ५ जनाको मृत्यु, ४९ जना घाइते 

इरानमा भूकम्पमा परी ५ जनाको मृत्यु, ४९ जना घाइते 

एजेन्सी

१८, आषाढ २०७९
इरानमा भूकम्पमा परी ५ जनाको मृत्यु, ४९ जना घाइते 
images

दक्षिणी इरानमा भूकम्पमा परी कम्तिमा पाँच जनाको मृत्यु भएको छ । राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर दक्षिणमा रहेको होर्मोजगान प्रान्तको खोश गाउँलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव १ म्याग्निच्यूटको भूकम्प जाँदा ४९ जना घाइते भएका छन् ।

images
images

भूकम्पमा परी प्रभावित भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको बीबीसीले लेखेको छ । सन् २००३ मा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पले ऐतिहासिक शहर बामलाई क्षतविक्षत पारेको थियो ।

त्यतिबेला २६ हजार सर्वसाधारणको मृत्यु समेत भएको थियो ।सन् २०१७ मा सात म्याग्निच्युडको भूकम्पमा परी ६ सयभन्दा बढीको मृत्यु भएको थियो भने ९ हजार जनाभन्दा बढी घाइते भएका थिए।

images
प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - १८:२९:५७ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology