Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

डढेलोका कारण क्यालिफोर्नियामा आपतकाल घोषणा 

डढेलोका कारण क्यालिफोर्नियामा आपतकाल घोषणा 

images

एजेन्सी

८, श्रावण २०७९
डढेलोका कारण क्यालिफोर्नियामा आपतकाल घोषणा 
images

क्यालिफोर्निया । अमेरिकाको जङ्गलमा फैलिएको डढेलोका कारण क्यालिफोर्नियाको एक क्षेत्रमा आपतकाल घोषणा गरिएको छ।योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै एक जङ्गलमा अस्ति शुक्रबारदेखि सुरु भएको डढेलो तीव्र गतिमा फैलिएपछि आपतकाल घोषणा गरिएको अधिकारीहरूले जनाएका छन् ।

डढेलोका कारण १० घरहरू जलेर ध्वस्त भएका छन् भने ६ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । क्यालिफोर्नियाको दमकल विभागका अनुसार आगो निभाउन करिब चार सय वारुणयन्त्र र चार वटा हेलिकप्टर परिचालन गरिएको छ । तर अझै एक सातासम्म डढेलो नियन्त्रणमा आउन सक्ने सम्भावना नदेखिएको विभागले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ८, २०७९ आइतवार - २०:४९:५८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology