Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नेपाल समाजवादी पार्टी गोरखाको अध्यक्षमा यानप्रसाद भट्ट

नेपाल समाजवादी पार्टी गोरखाको अध्यक्षमा यानप्रसाद भट्ट

इच्छाकामना न्युज

१९, भाद्र २०७९
नेपाल समाजवादी पार्टी गोरखाको अध्यक्षमा यानप्रसाद भट्ट
images

नेपाल समाजवादी पार्टी गोरखाको पहिलो बिस्तारित बैठकले जिल्ला कार्यसमितिको पुनर्गठन गरेको छ । जिल्ला अध्यक्षमा यानप्रसाद भट्ट र उपाध्यक्षमा सुकदेव तामाङ, राजेश आले, पूर्णमाया वन्त छन् ।

images
images

सचिवमा तेजबहादुर गुरुङ, सहसचिवमा गणेश कार्की चयन भएका छन् । एक सय ७५ सदस्यीय जिल्ला कमिटि पुनर्गठन भएको अध्यक्ष भट्टले बताए । पहिलो बिस्तारित बैठकमा जिल्ला कार्य समिति पुनर्गठन भएको उनले बताए ।


पार्टीका केन्द्रीय अध्यक्ष डाक्टर बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा जिल्ला पार्टीको पुनर्गठन भएको हो । उक्त भेलामा जिल्लाका नेता तथा कार्यकर्ताले अबको बाटो के हुने भन्नेबारे जिज्ञासा राखेका थिए ।

images
प्रकाशित मिति :भाद्र १९, २०७९ आइतवार - ०८:०८:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology