Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

१० औं संस्करणको पुष्पलाल स्मृती ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको मिति र स्थान फेरियो 

१० औं संस्करणको पुष्पलाल स्मृती ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको मिति र स्थान फेरियो 

इच्छाकामना न्युज

१२, पौष २०७७
१० औं संस्करणको पुष्पलाल स्मृती ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको मिति र स्थान फेरियो 

काठमाण्डौ, १२ पुस । १० औं संस्करणको पुष्पलाल स्मृती ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको मिति र स्थान परिवर्तन गरिएको छ । यस अघि पुस २२ गतेदेखि काठमाडौंको कभर्डहलमा सञ्चालन हुने भनिएको प्रतियोगिता अब पुस  २९ गतेदेखि माघ ३ गतेसम्म लाहानको गोलबजारमा आयोजना हुने आयोजक राष्ट्रिय ब्याडमिन्टन संघले जनाएको छ ।
यस्तै प्रतियोगिता राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने र प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघ र गोलबजार ब्याडमिन्टन संघले सहयोग गर्ने आयोजकका सचिव रदीप महर्जनले जानकारी गराउनुभयो ।

images

images
प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - ०९:३१:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology