Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेपाली काँग्रेसले आज देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै

नेपाली काँग्रेसले आज देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै

इच्छाकामना न्युज

१३, पौष २०७७
नेपाली काँग्रेसले आज देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै

काठमाण्डौ, १३ पुस । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आज देशभर प्रदर्शन गर्दैछ । गत बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार काँग्रेसले आज काठमाडौं सहित देशका १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको हो।
विरोध प्रदर्शनका लागि केन्द्रीय नेताहरु सम्भव भएसम्म आफ्नै निर्वाचन क्षेत्रमा सहभागी हुनेछन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा कोटेश्वरको विरोध प्रदर्शनमा सहभागी हुनेछन् भने प्रकाशमान सिंह क्षेत्र नम्बर १ को प्रदर्शनमा सहभागी हुनेछन्। 
आजको विरोध प्रदर्शनको समीक्षा गरेपछि मात्रै अर्को विरोधको प्रारूप तयार गर्ने काँग्रेसले जनाएको छ। जारी केन्द्रीय समिति बैठकलाई केही दिन स्थगित गरी प्रदर्शनको तयारी गरेको छ । संस्थापन इतरका नेताहरु भने संसद विघटन असैंवधानिक कदम भएकाले पुनःस्थापनाको माग सहित पार्टी सडकमा जान जोड दिइरहेका छन्।

images

images
प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - ०९:०९:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology