Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सिट बाँडफाँड गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै 

सिट बाँडफाँड गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै 

इच्छाकामना न्युज

५, आश्विन २०७९
सिट बाँडफाँड गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै 
images

काठमाण्डौ । मङ्सिर ४ गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँड गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजेका लागि बोलाइएको छ ।

images
images

आजको बैठकमा दलहरूबीच सबै सिटमा भागबण्डा मिल्ने दाबी गरिएको छ । सरकारका प्रवक्तासमेत रहेका काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले छलफल सहमति नजिक पुगेकाले आजको बैठकबाट सहमति हुने दाबी गर्नुभएको छ ।

उहाँका अनुसार १ सय ६५ सिटमा ८० प्रतिशतमा सहमति नजिक पुगेको उहाँको भनाइ छ । 

 

images
प्रकाशित मिति :आश्विन ५, २०७९ बुधवार - ०९:४७:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology