Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आगलागी

धादिङको बेनीघाट रोराङ स्थित ताकथलीका जंगबहादुर चेपाङको घरमा आगलागी

धादिङको बेनीघाट रोराङ स्थित ताकथलीका जंगबहादुर चेपाङको घरमा आगलागी

इच्छाकामना न्युज

८, आश्विन २०७९
धादिङको बेनीघाट रोराङ स्थित ताकथलीका जंगबहादुर चेपाङको घरमा आगलागी
images

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका १० ताकथली निवासी जंगबहादुर चेपाङको घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेका छन् ।

images
images

आगलागीबाट घरमा रहेको मकै, चामल, ४ जनाको नागरिकता र दशैं मान्न भनेर साहु सँग ऋण खोजेर ल्याएको नगद ३० हजार र लत्ताकपडा सम्पुर्ण जलेर नष्ट भएको स्थानीय शिक्षक नबिन्द्र चेपाङले जानकारी दिनुभयो ।

बच्चाहरुले मकैको खोष्टामा आगो सल्काउदाँ आगलागी भएको बताईएको छ ।

images
प्रकाशित मिति :आश्विन ८, २०७९ शनिवार - २०:३५:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology