Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गठबन्धनलाई सिट फाँडफाँटमा सकस पर्दै

गठबन्धनलाई सिट फाँडफाँटमा सकस पर्दै

इच्छाकामना न्युज

९, आश्विन २०७९
गठबन्धनलाई सिट फाँडफाँटमा सकस पर्दै
images

काठमाण्डौ । सिट बाँडफाँटका बारेमा सत्ता गठबन्धनले दिनहुँ जसो छलफल गरे पनि निर्णयमा पुग्न नेताहरूलाई समस्या भएको छ । गठबन्धनमा रहेका ५ दलका नेताहरूका आआफ्नै अडानका कारण सिट बाँडफाँटमा सहमति जुट्न नसकेको हो ।

images
images

प्रदेश र प्रतिनिधि सभाको चुनावको लागि सिट बाँडफाँट गर्न भन्दै दलका शिर्ष नेताहरू छलफलमा बसेपनि निश्कर्षमा पुग्न भने सकेका छैनन् । तर छलफल सकारात्मक भएको नेताहरूको दाबी छ ।

हिजोको बैठकमा छलफल सकारात्मक भएको र आजदेखि प्रदेश तहको सिट बाँडफाँटको बारेमा छलफल सुरु गर्न लागिएको सिट बाँडफाँट कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिनुभयो । सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । 

images
प्रकाशित मिति :आश्विन ९, २०७९ आइतवार - ०९:०२:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology