Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बेनिघाट रोराङ विशेष

दशैं नजिकिएसँगै बेनिघाट रोराङ गाउँपालिकाद्वारा मलेखुमा बजार अनुगमन

दशैं नजिकिएसँगै बेनिघाट रोराङ गाउँपालिकाद्वारा मलेखुमा बजार अनुगमन

इच्छाकामना न्युज

१३, आश्विन २०७९
दशैं नजिकिएसँगै बेनिघाट रोराङ गाउँपालिकाद्वारा मलेखुमा बजार अनुगमन

धादिङ । नेपालीहरुको मुख्य चाड बडादशैं नजिकिएसँगै धादिङको बेनिघाट रोराङ गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। गाउँपालिकाले आज पनि वडा नं. ३ स्थित मलेखु बजारमा बजार अनुगमन गरेको छ।

images

309245073_852146989496837_2848333227863276784_n.jpg

गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठको नेतृत्वको टोलीले बजार अनुगमनलाई तीव्रता दिएको हो। बजार अनुमगनको क्रममा केहि पसलहरुमा म्याद नाघेका, मूल्यसूची नभएको, पसल दर्ता नगरी संचालन नगरी पाईएको उपाध्यक्ष टाप बहादुर श्रेष्ठले जानकारी दिए। साथै उनीहरुलाई सचेत गराई प्रक्रिया नपुर्‍याई पसल संचालन गर्नेलाई तत्काल दर्ता गर्न निर्देशन दिएको उनले बताए।

307278217_1559293961169564_4119510853969729269_n.jpg

images
प्रकाशित मिति :आश्विन १३, २०७९ बिहिवार - २२:०८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology