Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बागमतीका मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलका नेता र सचेतकलाई बर्खास्त

बागमतीका मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलका नेता र सचेतकलाई बर्खास्त

इच्छाकामना न्युज

१४, पौष २०७७
बागमतीका मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलका नेता र सचेतकलाई बर्खास्त

हेटौंडा, १४ पुस । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् । मुख्यमन्त्रीविरुद्ध शालिकरामकै नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । दलको नेताको हैसियतले उपनेता र सचेतकलाई हटाइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले बताएका छन् । उनीहरु दुवैजना पूर्व माओवादी पक्षका हुन् ।

images

 

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - १९:५२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology