दारेचोक, १७ पुस । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ दारेचोकमा फलेको सुन्तला बिक्रिका लागि बजार लैजाने तयारी गर्दै स्थानीय किसानहरु ।
तस्विरः चित्र ‘सोल्टि’ गुरुङ/इच्छाकामना न्युज
प्रकाशित मिति :पौष १७, २०७७ शुक्रवार -
०९:५९:५० बजे
चित्र बहादुर गुरुङ
पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।