Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज पनि थुनछेक बहस हुने 

लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज पनि थुनछेक बहस हुने 

इच्छाकामना न्युज

१७, कार्तिक २०७९
लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज पनि थुनछेक बहस हुने 
images

काठमाण्डौ । निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज पनि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ। हिजो बहस नसकिएको हुनाले आज पनि बहस हुन लागेको हो।

images
images

हिजो निवेदकको तर्फबाट चार जना सरकारी वकिलसहित ७ जनाले बहस गरेका थिए भने सन्दीपको तर्फबाट दुई जनाले बहस गरेका थिए।सन्दीपको तर्फबाट थप वलिकले आज बहस गर्नेछन् ।

सन्दीपको प्रतिरक्षामा बहस गर्न वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सविता बराल भण्डारी र अधिवक्ता मुरारीप्रसाद सापकोटाले वकालतनामा पेस गर्नुभएको छ ।

सन्दीपविरुद्ध १० देखि १२ वर्षको कैद सजाय माग गर्दै मुद्दा दायर भएको छ। सन्दीपले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आउनुभएको छ । 

images
प्रकाशित मिति :कार्तिक १७, २०७९ बिहिवार - ०९:४३:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology