Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

राप्रपाले आज काठमाडौँमा आमसभा गर्दै, अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्ने

राप्रपाले आज काठमाडौँमा आमसभा गर्दै, अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्ने

इच्छाकामना न्युज

२५, कार्तिक २०७९
राप्रपाले आज काठमाडौँमा आमसभा गर्दै, अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्ने
images

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौंमा आमसभा गर्ने भएको छ ।

images
images

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसारलाई तिव्रता दिएको राप्रपाले  काठमाडौंमा आमसभा गर्न लागेको हो ।

काठमाडौंको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गरिने पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

आजको आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरू र अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्नेछन् ।

images
प्रकाशित मिति :कार्तिक २५, २०७९ शुक्रवार - ०८:४७:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology