Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

राजनिति

चितवन ३ प्रदेश सभा (ख) मा माओवादीका ठाकुर ढकाल निर्वाचित

चितवन ३ प्रदेश सभा (ख) मा माओवादीका ठाकुर ढकाल निर्वाचित

इच्छाकामना न्युज

१०, मंसिर २०७९
चितवन ३ प्रदेश सभा (ख) मा माओवादीका ठाकुर ढकाल निर्वाचित
images

चितवन । चितवन प्रदेश सभा क्षेत्र नं ३ (ख)बाट नेकपा माओवादी केन्द्रका नेता ठाकुर ढकाल निर्वाचित भएका छन् । ढकालले ८४६ मतले राप्रपाकी रिना गुरुङलाई पराजित गरेका हुन् ।

images
images

यस क्षेत्रमा ४४ हजार ६८ मत गणना गर्दा ढकालले १५ हजार ४६१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी राप्रपाकी गुरुङले १४ हजार ६१५ मत पाइन् । नेकपा एमालेकी सरस्वती विष्ट १० हजार १२४ मतका साथ तेस्रो स्थानमा पुगिन् ।

images
प्रकाशित मिति :मंसिर १०, २०७९ शनिवार - ०९:२९:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology