Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

निर्वाचनमा लाग्न कार्यकर्तालाई नेता पोखरेलको निर्देशन 

निर्वाचनमा लाग्न कार्यकर्तालाई नेता पोखरेलको निर्देशन 

इच्छाकामना न्युज

२२, पौष २०७७
निर्वाचनमा लाग्न कार्यकर्तालाई नेता पोखरेलको निर्देशन 
images

सिन्धुली, २२ पुस । उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकाले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सिन्धुलीको सदरमुकाम सिन्धुली माडीमा आज नेकपा ओली समूहका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचनको तयारी सरकारले गरी रहेको बताउनुभयो । 
नेता पोखरेलेले नेकपा आधिकारिक रुपमा विभाजन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक पार्टी भएको दावी गर्नुभयो ।  उहाँले निर्वाचन आयोगले सूर्य चिन्ह ओली समूहलाई नै दिने समेत बताउनु भयो । उहाँले निर्वाचनले नै लोकतन्त्र बलियो हुने र मतदाताको अभिमतको सुनिश्चितता हुने भएकाले आजैबाट निर्वाचनको तयारी थाल्न पनि आग्रह गर्नुभयो । 

images
images

images
प्रकाशित मिति :पौष २२, २०७७ बुधवार - १८:४९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology