Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

प्रधानमन्त्रीको निर्देशन कार्यान्वयनमा कर्मचारीको आनाकानी 

प्रधानमन्त्रीको निर्देशन कार्यान्वयनमा कर्मचारीको आनाकानी 

सिआईएन

२१, पौष २०७९
प्रधानमन्त्रीको निर्देशन कार्यान्वयनमा कर्मचारीको आनाकानी 
images

अविनाश आचार्य, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सेवा प्रवाहलाई चुस्त बनाउन सचिवहरूलाई ३० बुँदे निर्देशन दिनु भएपछि विभिन्न ढङ्गबाट बहस भइरहेको छ । सरकारी सेवाका सम्बन्धनमा सिंहदरवारभित्रकै कर्मचारीको पनि मत फरक देखिएको छ ।

images
images

केही सरकारी अधिकारीले कर्मचारी जिम्मेवार बनिदिए समस्या समाधान हुने प्रतिक्रिया दिएका छन् । बढी भिडभाड हुने सरकारी कार्यालयमा टोकन प्रणाली लागू गरेमा, अनलाइन सेवालाई चुस्त बनाएमा पनि सजिलै समस्या समाधान गर्न सकिने विज्ञको सुझाव छ । तर, भाौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव शिवप्रसाद नेपालले त्यसका लागि पनि झण्झटिलो प्रक्रिया पार गर्नुपर्ने बताउनुभयो ।

सेवाग्राहीहरू भने सरकारी सेवा चुस्त नभएर सुस्त हुनुमा कर्मचारी र प्रणालीकै मूख्य दोष रहेको बताउँछन् । कर्मचारी भने सेवाग्राही र सरकारी प्रक्रियालाई बढी दोषी ठान्छन् । 

images
प्रकाशित मिति :पौष २१, २०७९ बिहिवार - १०:१५:४१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology