Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ट्वीटरले सधैको लागि बन्द ग¥यो ट्रम्पको एकाउट

ट्वीटरले सधैको लागि बन्द ग¥यो ट्रम्पको एकाउट

एजेन्सी

२५, पौष २०७७
ट्वीटरले सधैको लागि बन्द ग¥यो ट्रम्पको एकाउट

काठमाडौं, २५  पुस । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएको छ । ट्रम्पको ट्वीटले अमेरिकामा हिंसा भड्किएको भन्दै ट्वीटरले उनको अकाउन्ट बन्द गरिदिएको हो । यसअघि केही समयका लागि मात्रै प्रतिबन्ध लगाएको उनको एकाउन्ट सधैंका लागि बन्द भएको हो । अकाउन्ट बन्द हुनुअघि ट्रम्पले ट्वीट गर्दै नवनिर्वाचित राष्ट्रपति जो बाइडनले पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा नजाने जनाएका थिए ।

images

images
प्रकाशित मिति :पौष २५, २०७७ शनिवार - ०८:२३:३८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology