कुरिनटार । जनयुद्ध दिवसको अवसरमा चितवनको इच्छाकामनामा दीप प्रज्वलन गरेका छन् । नेकपा माओवादी केन्द्र इच्छाकामनाले कुरिनटारमा दीप प्रज्वलन गरि जनयुद्ध दिवस मनाएका हुन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र इच्छाकामनाका नेता तथा कार्यर्ता र शुभचिन्तकहरुको उपस्थिति रहेका थिए ।