Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा एमालेको ग्रासरुट अभियान

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा एमालेको ग्रासरुट अभियान

इच्छाकामना न्युज

१, चैत्र २०७९
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा एमालेको ग्रासरुट अभियान
images

धादिङ । नेकपा एमालेको ग्रासरुट अभियान अन्तरगत बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ६ को वडा स्तरीय कार्यकर्ता भेला तथा वडा कमिटि बैठक सम्पन्न भएको छ ।

images
images

नेकपा एमाले केन्द्रीय सदस्य बिन्दा ढुंगानाले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पार्टीले जनताको सेवामा काम गर्नका लागि पार्टी सदस्यहरुले इमान्दारपूर्वक काम गर्नु पर्ने बताए । वडा कमिटि बैठक तथा भेलामा नेकपा एमाले बेनिघाट रोराङ गाउँ कमिटि अध्यक्ष रमेश भट्टराइको सहभागिता थियो ।

स्थानीय स्तरमा टोलबस्ती स्तरीय कमिटि निर्माण, पार्टी सदस्यता वितारका सम्बन्धमा छलफल गरि कार्ययोजना समेत निर्माण भएको गाउँपालिका कमिटि सचिव रामहरी बराकोटीले जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र १, २०७९ बुधवार - २१:५३:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology