Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

दलित मुक्ति मोर्चा गण्डकी गाउँपालिका कमिटीको अध्यक्षमा इश्वर वि.क. चयन

दलित मुक्ति मोर्चा गण्डकी गाउँपालिका कमिटीको अध्यक्षमा इश्वर वि.क. चयन

images

इच्छाकामना न्युज

१८, चैत्र २०७९
दलित मुक्ति मोर्चा गण्डकी गाउँपालिका कमिटीको अध्यक्षमा इश्वर वि.क. चयन
images

गोरखा । नेपाल दलित मुक्ति मोर्चा गण्डकी गाउँ कमिटी अध्यक्षमा इश्वर वि.क चयन हुनुभएको छ। शनिबार सम्पन्न सम्मेलनले इश्वर वि.क.को नेतृत्वमा १५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको हो ।

भेलाले उपाध्यक्षमा राजु रसाइली, सुरज सुनार,लक्ष्मी बगदास, सचिवमा कविता परियार सह–सचिवमा फुलमाया सिर्मल र कोषाध्यक्षमा कविता परियारलाई चयन गरिएको छ ।

नेपाल दलित मुक्ति मोर्चा गण्डकी गाउँपालकाका अध्यक्ष मिलन नेपालीको अध्यक्षता तथा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय प्रकाशन इन्चार्ज पर्शुराम रम्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा ,नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य तथा नेपाल दलित मुक्ति मोर्चा गोरखाका इन्चार्ज डिल बहादुर सिन्चुरी,नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य अंकुर तिमल्सिना, नेकपा माओवादी केन्द्रका गण्डकी गाउँपालिका इन्चार्ज तथा राजकुमार सुनार,प्रदेश सदस्य सिताराम रसाइली , माअ‍ोवादी केन्द्र गण्डकी गाउँ कमिटी अध्यक्ष दानसिंह गुरुङ लगायतको आतिथ्यता रहेका थिए ।

images
प्रकाशित मिति :चैत्र १८, २०७९ शनिवार - २१:१२:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology