Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तनहुँ १ मा हाम्रो नेपाली पार्टि (लौरो अभियान) को समर्थन घण्टीलाई

तनहुँ १ मा हाम्रो नेपाली पार्टि (लौरो अभियान) को समर्थन घण्टीलाई

इच्छाकामना न्युज

२७, चैत्र २०७९
तनहुँ १ मा हाम्रो नेपाली पार्टि (लौरो अभियान) को समर्थन घण्टीलाई
images

तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचनले यतिबेला फेरी देश गर्माएको छ । बैसाख १० गते देशभरका तिन क्षेत्र नम्बरमा पुन निर्वाचन हुदैछ । उपनिर्वाचन हुने ति तिन क्षेत्र हुन् चितवन क्षेत्र नं २ , तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ ।

images
images

तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टिको तर्फ बाट अर्थबिद् डा. स्वर्णिम वाग्ले उम्मेदवार रहेका छन् । तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टिलाइ हाम्रो नेपाली पार्टि (लौरो अभियान) ले समर्थन गर्ने भएको छ । उक्त क्षेत्रमा लौरो अभियानको तर्फ बाट उम्मेदवारी दिएका बिष्णु पराजुलीको उम्मेदवारीलाइ निस्क्रिय गर्दै डा. वाग्लेलाइ समर्थन गरेको हो ।

रास्वपा उम्मेदवार डा.वाग्ले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त अर्थबिद भएको र उहाँको आवश्यकता हालको अवस्थामा संसदमा देखिएको भन्दै समर्थन गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

lauro-sornim-samarthan.jpg

 
 

images
प्रकाशित मिति :चैत्र २७, २०७९ सोमवार - २३:५२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology