Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तमु प्ये ल्हु संघ चितवनद्वारा जनगणनामा बोनधर्म लेख्ने लेखाउने अभियान गाउँगाउँमा तिव्र पारिदै

तमु प्ये ल्हु संघ चितवनद्वारा जनगणनामा बोनधर्म लेख्ने लेखाउने अभियान गाउँगाउँमा तिव्र पारिदै

तमु प्ये ल्हु संघ चितवनद्वारा जनगणनामा बोनधर्म लेख्ने लेखाउने अभियान गाउँगाउँमा तिव्र पारिदै

चितवन, ३ माघ । तमु प्ये ल्हु संघ चितवनले राष्ट्रिय जनगणनामा गुरुङको मौलिक धर्म बोन लेख्न र लेखाउन गाउँगाउँमा चलाएको अभियानलाई थप तिव्र पारेको छ। राष्ट्रिय जनगणनाको मिति नजिकिएसँगै संघले चितवनको गाउँगाउँमा सो अभियानलाई तीव्र रुपमा सञ्चालन गरेको हो।

images

139437814_153562393021836_668917055264355902_n.jpg
संघले शुक्रबार र शनिबार २ दिनमा चितवनका ४ वटा गाउँमा गुरुङ समुदायको मौलिक वोन धर्म सम्बन्धि प्रशिक्षण दिईएको संघका सचिव बिक्रम गुरुङले जानकारी दिनुभयो। सचिव गुरुङका अनुसार पछिल्लो २ दिनमा संघले पूर्वी चितवनको माधवपुर, खैरेटी, गैरिवारी र शक्तिखोर दोवरामा अभियान चलाइएको थियो।
सो अभियानमा तमु प्ये ल्हु संघ चितवनको नेतृत्वमा संघको महिला समिति, युवा समिति लगायतको सहभागीता रहेको छ।

images
प्रकाशित मिति :माघ ३, २०७७ शनिवार - २१:३१:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology