Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

इच्छाकामनामा राप्रपाको घरदैलो

इच्छाकामनामा राप्रपाको घरदैलो

भुगोल अनुसारको योजना ल्याउन जरुरी छ : उम्मेद्वार पुरी

इच्छाकामना न्युज

७, बैशाख २०८०
इच्छाकामनामा राप्रपाको घरदैलो
images

कुरिनटार । राष्ट्रीय प्रजातन्र पार्टीले चितवनको ईच्छाकामना र भरतपुरका बिभिन्न वडामा घरदैलो गरेको छ ।

images
images

आगामी बैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मिति नजिकिएसंगै राप्रपाले बुधबार घरदैलोलाई तिव्रता दिएको हो ।

बिहान ७ बजे ईच्छाकामना ३ बाट शुरु भएको घरदैलो फिस्लिङ, कुरीटार, मुग्लिन हुदै भरतपुर ११, १२ र ४ नं वडाको धर्मचोकमा समापन गरिएको थियो । 

धरदैसोको कोणसभालाई सम्बोधन गर्दे उपचुनावका उमेदवार जीवलाल पुरीले नेपालको भुपरीवेक्षलाई मध्यनजर गरेर आफ्नै मौलीकपनको व्यबस्था ल्याउनु पर्नेमा जोड जिनुभयो । उहाले बिगतदेखी कृषीमा बिभिन्न सपनाहरु देखाए पनि जनताले केहि राहत महशुस गर्न नपाएको बताउनु भयो । साथै उहाँले कृषि, पर्यटन, व्यापार व्यवसायलाई प्रवद्र्धन गरेर अगाडी बढ्ने पनि बताउनुभयो । 

सोहि कोणसभालाई सम्बोधन गर्दै बाग्मती प्रदेशका पुर्व सांसद तथा राप्रपाका सह-महामन्त्री रीना गुरुङ्गले देशमा राष्ट्रवादीहरुको खाँचो भएको बताउदै राष्ट्रवादी नेताहरुलाई जिताउन आग्रह गर्नुभयो । उहाले राष्ट्रवादीको उमेदवारी देश परिवर्तनको लागी रहेको बताउनुभयो । 

बाग्मती प्रदेस सांयज ज्ञानुजंग लामाले यस बर्ष राप्रपालाई विश्वास गरेर भोट दिन आग्रग गर्नुभयो । उहाले यसपटक राप्रपाले जिते देश परिवर्तन गरेर देखाउने दावी दर्नुभयो ।

यस्तै वुधवार घरदैलोको अन्तिम दिन पार्टी कार्यलयबाट र्याली यहितको घरदैलो शुरु गरिने प्रचार प्रसार समितिले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख ७, २०८० बिहिवार - ०८:३५:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology