Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शहिद लखन गाउँपालिकाद्वारा बुंकोटका किसानलाई दुहुना भैंसी वितरण

शहिद लखन गाउँपालिकाद्वारा बुंकोटका किसानलाई दुहुना भैंसी वितरण

इच्छाकामना न्युज

१५, जेठ २०८०
शहिद लखन गाउँपालिकाद्वारा बुंकोटका किसानलाई दुहुना भैंसी वितरण

बुंकोट । गोरखाको शहिद लखन गाँउपालिकाले वडा नं ७ बुंकोटका किसानलाई दुहुना भैंसी बितरण गरेको छ। गाँउपालिकाको आर्थिक वर्ष २०७९।८० को लागि स्वीकृत पशु पालन भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा ८ जना किसानलाई दुहुना भैंसी वितरण गरेको हो ।

images

बुंकोटको १२ किसान मध्य अहिले ८ जनालाई र बाँकी ४ जनालाई केही दिनमा नै वितरण गरिने वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । किसानलाई उत्पानसँग जोडदै आत्मनिर्भर बनाऊने उदेश्यले दुहुना भैंसी वितरण गरिएको उनले बताए।

images
प्रकाशित मिति :जेठ १५, २०८० सोमवार - १०:१७:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology