Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

धादिङ स्थित बेनिघाट रोराङको मासखर्कमा भिरबाट लडेर आमा र छोराको मृत्यु

धादिङ स्थित बेनिघाट रोराङको मासखर्कमा भिरबाट लडेर आमा र छोराको मृत्यु

इच्छाकामना न्युज

१६, जेठ २०८०
धादिङ स्थित बेनिघाट रोराङको मासखर्कमा भिरबाट लडेर आमा र छोराको मृत्यु

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका २ मासखर्कमा घाँस काट्न जाँदा ८ महिनाको गर्भवती १९ वर्षिय अप्सरा चेपाङ र साथमा गएको दुई वर्षिय छोराको भिरबाट लडेरे मृत्यु भएको प्रहरीले जनाएको छ । भिरमा बालक लडेपछी उद्दार गर्न जाँदा अप्सरा चेपाङ पनि लडेको हुन सक्ने अनुमान गरिएको छ ।

images

करिब ५० मिटर आग्लो भिरबाट लडेकि उनलाइ करिब ४ घन्टापछि मलेखु टिचिङ हस्पिटल ल्याइएको थियो । हस्पिटलका पुर्याएकी उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । उनको पेटमा रहेको बच्चाको पनि मृत्यु भइसकेको अस्पतालले जनाएको थियो ।

images
प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - १४:०६:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology